दफा १६
अन्य प्रचलित कानून अनुसार कारवाही गर्न बाधा नपर्ने

यस ऐनमा लेखिएको कुनै कुराले कुनैव्यक्ति माथि अन्य प्रचलित कानून बमोजिम अदालतमा मुद्दा चलाउन बाधा पुर्याएकाे मानिने छैन ।